ओली सरकारवि’रुद्ध विप्लवले गरे नेपाल ब’न्दको घोषणा

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी नेता कार्यकर्तालाई प*क्राउ गरेको वि*रोधमा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारवि*रुद्ध सडक ब*न्द लगायतका आ*न्दोलन कार्यक्रम गर्ने घो*षणा गरेको छ । नेकपाले केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजंगसहित दुई दर्जन नेता तथा कार्यकर्तालाई गि*रफ्तार गरेको वि*रोधमा देशभर चरणवद्ध सं*घर्षको कार्यक्रम घो*षणा गरेको हो ।

घोषित सं*घर्षका कार्यक्रम अनुसार कात्तिक ३ गते जु*लु*स र प्र*दर्शन, कात्तिक ५ गते कोणसभा र पिँढीसभा, कात्तिक ७ गते ओलीको पु*त्ला द*हन, कात्तिक ९ गते वि*रोध प्र*दर्शन, कात्तिक १५ गते म*साल जु*लु*स र कात्तिक १७ गते आईतबार बिहान १० बजेदेखि ११ बजेसम्म सडक ब*न्द गर्दै च*क्काजा*म गर्ने जनाइएको छ । ओली सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाएर कारवाही गरिरहेको छ । विप्लवका कतिपय नेता कार्यकर्ता जे*ल र प्रहरी हि*रास*तमा छन् ।

सामाजिक फासिवादी केपी–पिके सरकारले पार्टीको राप्ती ब्यूरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट ह*तिया*रधा*री सु*रक्षा फौ*जले सं*कटका*ललाई बिर्साउने गरी दुई दर्जन नेता तथा कार्यकर्ताहरूको गि*रफ्तारीवि*रुद्ध घो*र आ*पत्ति जनाउँदै महासचिव विप्लवले तत्काल रिहा नगरिए क*डा प्र*तिरो*ध गरिने चे*तावनी समेत दिएका छन् ।

काठमाडौं : ऋणमा लगाम लागेपछि घरजग्गा व्यवसायमा कारोबार घट्यो। केही वर्षयता मूल्य भने स्थिर थियो। बैंक तथा वित्तीय संस्थाको ऋणको साँवाब्याज भुक्तानीमा घरजग्गा व्यवसायी दबाब झेलिरहेका छन्। उनीहरू बजार उठ्ने आसमा एउटा बैंकबाट ऋण लिएर अर्कोको भुक्तानी गर्दै छन्।राष्ट्र बैंकले व्यावसायिक कार्यदक्षता कर कार्यालयबाट परीक्षण गरेर मात्र ऋण दिन परिपत्र गरेको छ। त्यससँगै यस्ता ऋणहरू सदाबहार (इभर ग्रिनिङ) हुने सम्भावना टर्दै गएको छ।

विश्वव्यापी रूपमै घरजग्गा कारोबार खुम्चिन थालेको छ। नेपालका पनि प्रमुख सहरमा घरजग्गाको मूल्य संतृप्ति (स्याचुरेसन)मा पुगेको विश्लेषक बताउँछन्। घरजग्गाको मूल्य सस्तिन सक्ने आईएमई समूहका बजार विश्लेषक प्रकाश तिवारी बताउँछन्। उनका अनुसार तीन वर्षदेखि चुलिएको ब्याजदर, बैंकमा ऋण दिने पैसा अभाव र सेयर बजारजस्ता पुँजीगत लाभ आर्जन गर्ने सट्टेबजारको निराशाजनक अवस्थाले प्रभाव पार्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *