अल्लु अर्जुनको पारिश्रमिक कति ?

मुम्बई। साउथ इन्डियन फिल्म इन्डस्ट्रीमा शायदै कोही यस्तो कलाकार होला जो चर्चा र कमाईको मामलामा पछि छ । यो इन्डस्ट्रीमा एक से एक सुपरस्टार छन् ।जसका फ्यान फलोइङ बलिउड स्टार भन्दा कम छैन । यी नै स्टारको सूचीमा छन् अल्लु अर्जुन ।

अल्लु अर्जुन तेलुगु फिल्मका सुपरस्टार हुन् । अल्लु अर्जुनले आफ्नो अभिनय यात्रा बाल्यकाल देखि नै सुरु गरेका हुन् । उनले फिल्म ‘ड्याडी’ बाट उनले अभिनय सुरु गरेका हुन् । उनले लिड रोल भने फिल्म ‘गंगोत्री’ बाट सुरु गरेका हुन् । त्यो भन्दा ठूलो ब्रेक उनलाई ‘आर्या’ बाट मिल्यो ।

यो फिल्मले उनको करिअर कायापलट गरिदियो । फिल्ममा उनको जबरजस्त अभिनय देखियो । यही फिल्मबाट उनले फिल्मफेयरको बेस्ट तेलुगु एक्टरको अवार्ड समेत मिल्यो । यो पछि उनको सफलता थप चुलिँदै गयो । उनले एक पछि अर्को ब्लकबस्टर फिल्म दिएका छन् । भारतीय संचार माध्यमहरुका अनुसार उनी तेलुगु सिनेमाका ठूला अभिनेता हुन् । उनले एक फिल्ममा काम गरेवापत १४ देखि १५ करोड पारिश्रमिक लिने गरेका छन् ।

उनी मात्रै साउथका यस्ता स्टार हुन् जसको फेसबुकमा १ करोड भन्दा बढी फलोअर छन् । यसका साथै उनी फोब्र्सको सबैभन्दा बढी कमाई गर्ने सेलिब्रेटीको सूचीमा समेत समावेश छन्।अल्कोहोलिक लिवर डिजिज, गिल्बर्ट्स सिन्ड्रोम र लिवर क्यान्सर जस्ता गम्भीर वा प्राणघातक रोगहरु लाग्ने सम्भावना धेरै बढ्छ। त्यसकारण प्रारम्भिक चरणमै लिवरमा आउने खराबी बारे सचेत हुनु एकदम जरुरि छ। किनकि ८० % लिवरको खराबीको बिमारीलाई औषधीले काम

गर्दैन। प्राकृतिक चीज वा आयुर्वेदिक चीजहरुले मात्र यस समस्याको समाधान गर्छ। त्यसकारण आज हामी लिभरको खराबीलाई जरै देखि हटाउने अर्थात् निर्मुल पार्ने घरेलु उपचार विधिको बारेमा चर्चा गर्न गइरहेका छौँ। लिवरको घरेलु उपचार विधि एउटा प्रक्रिया पुरा गरेर गर्नु पर्छ।यसको लागि सुरुमा बाहिरको जंक फुड, तारेको खाना वा मसलेदार खाना कम्तिमा पनि ६ दिन सम्म सेवन नगर्नुहोस्। केवल घरमा

बनाएको सादा खाना मात्र सेवन गर्नु होस् । खानामा आधा भन्दा बढी सलाद नै समावेश गर्नु पर्छ। ५/६ दिनसम्म यस्ता खाना हरुको कन्ट्रोल गरेमा लिवरलाई सफा गर्ने घरेलु औषधीले पूर्ण रुपमा काम गर्छ। यो प्रक्रियाको बीचमा १/२ दिन फलफुल मात्र सेवन गर्नु पर्छ।यसो गर्नले लिवरले आराम पाउनुका साथै यसको थकान र कमजोरी कम हुँदै जान्छ। फलफुलमा स्याउ, मेवा, खर्बुजा, तर्बुजा, भुँईकटर, चुकंदर र सुन्तला

Leave a Reply

Your email address will not be published. Required fields are marked *